पढ्नको लागि पैसा नभएपछि युवतीले गरिन् कुमारीत्व लिलाम




एजेन्सी। गुणस्तरीय शिक्षाको लागि मानिसले जे पनि गर्न तयार हुने गर्छन्। किनीक शिक्षा नै ज्ञानको ज्योति हो। तर एक युवतीले भने अध्ययनको लागि आफ्नो कुमारीत्व लिलामी गरेकी छिन्। रुसकी २० वर्षीया युवती एरिआनाले पढाइको लागि आफ्नो कुमारीत्व लिलामी गरेकी छन्। उनले यी सबै कारण उनीसँग प्रशस्तै पैसा नभएको र गुणस्तरीय शिक्षा लिन चाहेकाले यस्तो गर्नु बाध्य भउको बताएकी छिन्।
विदेश जान धेरै कोसिस गर्दा पनि नपाएपछि अन्तिममा उनले आफ्नो कुमारीत्व लिलामी गर्नु परेको बयान दिएकी छन्। उनी आफूलाई एक स्वतन्त्र नारी मान्छिन्। उनले यी सबै कारण आफ्नै मन खुसीले गरिएकी समेत बताएकी छन्।

FROM लाइट नेपाल
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment