काठमाडौं / वैदेशिक रोजगारीका सिलसिलामा साउदीको जेहाद शहरमा पुगेका सन्तोषीका श्रीमान सुवासको असार १९ गते भएको सवारी दुर्घटनामा ज्यान गएको खबर आयो । छुट्टिमा घर आएर श्रीमान विदेश गएको एक वर्ष नबित्दै दुखद खवर सुनेपछि उहाँ भावविव्हल बन्नु भयो ।
छिनमा मुर्छा पर्ने र होसमा आउने क्रम चलिरह्यो । दुई सन्तानकी आमा सन्तोषीलाई मन बुझाउन कैयौं दिन लाग्यो । पटक पटक उहाँलाई स्लाइन पानी चढाएर होस ल्याउने काम भयो ।

0 comments:
Post a Comment