टुर हिडेको स्कुल बस दुर्घटना ७५ बालबालिकाको मृत्‍यु बिचरा घर परिवारलाई के भयो होला..१ शेर गरी..........RIP.... लेख्नुहोस

भारतमा स्कुल बस दुर्घटना हुदा ८ जना बालबालिकाको मृत्यु भएको छ ।

भारतको कर्नाटकमा मंगलबार बिहान स्कुले बालबालिका बोकेको बस र एक भ्यान एक आपसमा ठोकिदा ७५ जना बालबालिकाको मृत्यु हुनुको साथै अन्य १२ जना बालबालिका गम्भीर घाइते भएका छन ।

घाइते केहि बालबालिकाको अवस्था गम्भीर रहेको छ । दुर्घटना हुने समयमा त्यहाँ भारी मात्रामा पानी परेको भारतीय संचारमाध्यमहरुले जनाएको छन ।
From Fresh News daily
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment