यौन उत्तेजना बढाउन सजिलो घरेलु उपाय, महिलालाई अत्याधिक यौन उत्तेजना जी स्पटमा

यौन उत्तेजना बढाउन सजिलो घरेलु उपाय, महिलालाई अत्याधिक यौन उत्तेजना जी स्पटमा
यौन उत्तेजना बढाउन भियाग्रा प्रयोग गर्नेलाई अब सजिलो हुने भएको छ । किनकि भियाग्राझैँ घामले पनि शरीरमा यौन उत्तेजना बढाउने एक अनुसन्धानले पत्ता लगाएको छ ।

यौन उत्तेजना बढाउन भियाग्रा प्रयोग गर्नेलाई अब सजिलो हुने भएको छ । किनकि भियाग्राझैँ घामले पनि शरीरमा यौन उत्तेजना बढाउने एक अनुसन्धानले पत्ता लगाएको छ । यसबाट पैसाको बचत मात्र नभई भियाग्राको साइड इफेक्टबाट पनि जोगिने भएको छ ।

अष्ट्रियाको मेडिकल युनिभर्सिटी अफ ग्राजका अनुसन्धानकर्ताले ‘सन बाथ’ले शरिरमा यौन उत्तेजना बढाउने पत्ता लगाएका हुन् । घामको प्रकाशमा हुने भिटामिन डीले पुरुषको रगतमा टेस्टोस्टेरोन हार्मोन बढाउने अनुसन्धानकर्ताले जनाएका छन् ।


यस्तो हार्मोनले पुरुषमा यौन उत्तेजना बढाउने काम गर्छ । ‘सन बाथ’ बाहेक भिटामिन डी पाइने खाना र तेलयुक्त माछा, मासु खाएर समेत यौन उत्तेजना बढाउन सकिन्छ । यसले पनि रगतमा हार्मोनको मात्रा बढाउने अनुसन्धानका क्रममा पत्ता लागेको छ ।

अत्याधिक यौन उत्तेजना महिलाको जी स्पटमा
ग्र्याफेनबर्ग स्पट,जसलाई जी-स्पट पनि भनिन्छ, यो सिमि आकारको हुन्छ । केही महिलाहरूका अनुसार यो एक कामोद्दिपक क्षेत्र हो, जुन उत्तेजित भएपछि अत्यधिक कामोत्तेजना, शक्तिशाली अर्गाज्म र महिला स्खलनलाई निम्तयाउँछ । जी-स्पट सामान्यतया योनीद्वारको एक देखि तीन इन्च २.५-७.६ सेमी भित्र मूत्रमार्गको तल योनीमार्गको भित्तामा रहेको हुन्छ । महिला प्रोस्टेट अन्तर्गतको एक संवेदनशील क्षेत्र हो । - एजेन्सी
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment