नर्वेको पब्लिक रोड एडमिनिष्ट्रेशनको योजनाअनुसार समुद्रको एकसय फिट गहिराइमा सुरुङ मार्ग बन्नेछ । दक्षिण शहर क्रिस्टियानसैन्डदेखि उत्तरी ट्रोन्डहाइमसम्म जान निकै लामो दूरी पार गर्नुपर्ने अवस्थालाई अन्त्य गर्ने सो मार्ग बनाउन लागिएको हो । हाल २१ घण्टालाग्ने सो यात्रालाई सो मार्ग बनेमा १० घण्टामात्रै लाग्ने अनुमान गरिएको छ ।
यो सुरुङ मार्ग पानीमा तैरिनेछ । १२ हजार मिटर लामो दुई वटा लाग्ने पाइप गोलाकारको हुने बताइएको छ ।
FROM MEDIANP




0 comments:
Post a Comment