थोरै मेहनतमा सम्मानपुर्वक करोडपति बन्न चाहनुहुन्छः यस्ता छन आठ अचम्म काम


सामान्यतया विद्यालय जान थालेका बालबालीकालाई तिमी भविश्यमा के बन्ने ? भनेर प्रश्न गर्दा जवाफ आँउछ डाक्टर, इन्जिनियर, पाइलट यस्तै यस्तै । राम्रो पढेपछि राम्रो जागिर खाने पैसा कमाउने । संसारमा यस्ता अचम्मका जागिर छन् । सजिलै लाखौं पैसा कमाउन सकिन्छ । सामाजिक मयार्दा विपरित नभई राम्रै इज्जतिलो काम गरेर पैसा कमाउन सकिने ८ जागिरहरु यस्ता छन् :

१ ह्याङ ओभर हेल्परः

मानिसहरु धेरै पिए पनिको अवस्था हो ह्याङ ओभर । त्यस्तो अवस्था सहयोग गर्ने काम पनि दुनियाँमा छ भन्दा तपाईलाई अनौठो लाग्न सक्छ । तर यस्तोपनि काम मानिसहरुले गरिरहेका छन् । यो काम नेपालमा नभएर पश्चिमा विकसित मुलुकहरुमा उपलब्ध छ । यस काम गरे बापत प्रति घण्टा २० डलर कमाउँछन् ।

२ ओच्छ्यान तताउँने कामः

झट्ट सुन्दा अनौठो र अस्लिल लागेपनि यो काम संसारमा अस्तित्वमा छ । विकसित देशहरुमा यस्तो काम हुने गर्दछ । यूरोपका ठूला ठूला होटलहरुमा ओछयान तातो पारीदिने महिलाहरु नै नियुक्ति गरिएका हुन्छन् । ती महिलाहरुले खास किसिमको कपडा लगाएर गेस्टको ओच्छ्यानमा पल्टिन्छन् ।

३.अल्राम म्यानः

विकसित मुलुकहरुका मानिसहरु मोटा मोटा हुने र उनीहरु अबेरसम्म सुत्ने हुन्छ । जति नै उठ्न खोजेपनि उनीहरु उठ्न सक्दैनन् । यस्तो अवस्थाबाट छुटकारा पाउँनकालागि उनीले अल्राम म्यान नै नियुक्ति गरी तलब दिएका हुन्छन् । उनीहरुले फोन गरेर, घरको ढोका ढक्ढक् गरेर, र झ्यालबाट कराएर उनीहरुलाई उठाउनु पर्छ ।

४ जुत्ता सफा गरिदिने कामः

नेपाल सहित हिन्दुसमाजमा जुत्ता सफा गर्ने काम निश्चित जातिलाई तोकिएको छ । जसलाई अछुत भनि हेलाको दृष्टिले हेर्ने गरिन्छ । तर विकसित मुलुकमा त्यस्तो छैन । अमेरिकामा जुत्ता सफा गर्ने मान्छेले महिनाको डेढ लाख सम्म कमाउछन्।

५. पुतली बन्ने कामः

हामीले सुपर मार्केटहरुमा प्लास्टिकको पुतली, डमीहरु राखेका देखेका छौं । कतिपय विकसित मुलुकहरुमा सुन्दर युवा र युवतिहरु पुतली बनेर बस्नु पर्ने काम पनि पाइन्छ । यसबाट घन्टाको १ डलरसम्म पाइने बताईन्छ ।

६ लाईनमा उभिने कामः

विजुलीको लाईन, टेलिफोनको विल तिर्न लाईन, लगायतका ठाउँमा व्यस्त मानिसहरु लाईन बस्ने समय उनीहरुसँग हुँदैन यस्तो अवस्थामा विकसित देशहरुमा लाईनमा बस्ने काम पनि पाइन्छ । लाईनमा बसे बापत उनीहरुले पैसा कमाउँछन् ।

७ सुतिरहने कामः

चलन फिनल्याण्डबाट सुरु गरिएको हो । त्यसपछि बिकसित देशहरुमा यस्तो काम पनि पाइन्छ । जहाँ दिन भर सुतिरहनु पर्छ ।

८. सेक्स टोय चेक गर्ने कामः

कम्पनिहरुले सेक्स टोय बनाउछन् । त्यसपछि त्यसको चेक गर्न महिलाहरु नियुक्ती गर्ने गरिन्छ । यसबाट महिनाको करिब दुई लाख कमाई हुने बताईन्छ । एजेन्सीको सहयोगमा FROM LIGHT NEPAL
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment