महिलाको नग्न शरीरमा आश्चर्यजनक पेन्टिङ लाइ देखेर तपाई पनि दंग पर्नु हुने छ

कागज, कपडा, ढुंगा वा धातुमा हामीले सुन्दर कला पोखिएको र सिंगारिएको त देखेकै हौं । तर, एउटा अनलाइनले नग्न महिलाको तस्वीमा कोरिएका सुन्दर र अजिव लाग्ने कला प्रस्तुत गरेको छ ।
शरिरमा पेन्टिङ गर्ने विधि, पद्धति र चलन प्राचिनकालदेखि नै चल्दै आएको हो । आदिवासी समुदायमा यसको प्रयोग झनै बढी भएको इतिहास पाइन्छ ।तर, ‘माइ टिनी सेक्रेट’ अनलाईनले महिलाको नग्न तस्वीमा विभिन्न कलाकारले कोरेका सुन्दर तस्वीर प्रस्तुत गरेको छ ।आर्टिस्टहरु इम्मा फे, क्य्राग ट्रेसी, जोहानेस स्टोइटेटर, एलाइन गौरडोन, दुरासोभा र ब्रिटनी पेलोक्विन जस्ता कलाकारले महिलालको नागो तस्वीरलाई विभिन्न जनावर, पंक्षी, जीव र शरिरका भित्री अंगलाई कलात्मक रुप दिएका छन् । दुनियाँलाई आश्चर्य पारी रौं ठाडो बनाउन बाध्य पार्ने सुन्दर तस्वीर यस्ता छन् ।

ओहो ! गजब
बिल्कुल सक्कली जस्तै लागि रहेको छ हैन र
एक कैनवास को रुप मा शरीर
यो तस्बिर मा भएकी महिला लाइ देख्न सक्नु हुन्छ ?
कति ओटी महिला का शरिर देख्न सक्नु हुन्छ ?
बिशुद्ध जादु
यता फुल तिर हेर्नुस ,
देबी शैली
पत्ता लगाउन सक्नु हुन्छ उनको शरीर कहाँ बाट सुरु भाको छ अनि कहाँ समाप्त
यो चै मेरो फेब्रेट हो
Conetnt source nepaliheadlines.com, Image source pinterest.com
FRom ROCKY KHABAR
यो एक नाङ्गो शरीर को कैनवास मात्र हैन जसको बर्गिकरण र आकार अनन्त छ ...

तपाई को Favorite चै कुन हो ? comment box मा लेख्नु होला
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment