सात फोटोमा बोल्ड एण्ड हट पूजा (तश्विर स्टोरी)


थ्री लभर्स डेब्यू गर्ल पूजा शर्मा पछिल्लो पटक 'प्रेमगीत' फिल्मबाट थप चर्चामा आईन् । लभस्टोरी जनराको फिल्मले जति चर्चा पायो सोहि चर्चाको लायक बने अभिनेता प्रदिप खड्का र पूजा शर्मा । 
'प्रेमगीत' रिलिजपछि दोश्रो प्रोजेक्ट 'म यस्तो गीत गाउँछु' को तयारीमा रहेकी पूजा फिल्मको अभिनयले मात्र होईन्, समय समयमा विभिन्न कर्यक्रममा पुग्दा उनले प्रयोग गर्ने पहिरनको कारण पनि चर्चामा आउँछिन् । 
'म यस्तो गीत गाउँछु'मा लभस्टोरी जनराका अब्बल निर्देशक  सुदर्शन थापाको एक्शन कटमा पल शाहसँग जोडी बाँध्ने तयारीमा छिन् । उनै पूजा केहि दिन पहिले राजधानीमा आयोजित नवौं 'नेफ्टा अवार्ड'को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रममा हट अबतारमा यसरी प्रस्तुत भईन् जहाँ उनले लगाएको पहिरनले धेरैको ध्यान तान्यो । 
तश्विरमा हेर्नुहोस पूजाको हट एण्ड बोल्ड अबतारः


From Filmy Khabar
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment