कात्तिक ८, भारतको नयाँ दिल्लीमा एक महिला डाक्टरको आत्महत्याको विषयले सनसनी फैलिएको छ । एम्स अस्पतालमा काम गर्ने प्रिया बेदीले आत्महत्याअघि एक सुसाईड नोट लेखेर फेसबुकमा आफूले आफ्ना आत्महत्याको जिम्मेवार श्रीमान भएको बताएकी छन् । उनको विवाह ५ वर्षपहिले डाक्टर कमल वेदीसँग भएको थियो । विवाहको ५ वर्षसम्म पति पत्नीबीच शारीरिक सम्बन्ध स्थापित हुन नसकेको उल्लेख छ ।

समलिंगी रहेका उनका श्रीमानले आफूलाई भावनात्मक रुपमा प्रताणित गरेको भन्दै उनी आफ्नो जीवनको अपराधी भएको लेखेकी छन् । विवाह लगत्तै उनले श्रीमान समलिंगी भएको थाहा पाएपनि आफूले स्वीकार गरेर बसेपनि उनले आफूलाई प्रडाणित बनाएपछि यो कदम उठाएको
बताएकी छन् ।
from light nepal

0 comments:
Post a Comment