यसरी फसिन वेश्यावृतिको दलदलमा श्रीमानको मृत्युपछि उनलाई आर्थिक संकट आइलाग्यो । दुधेबालकलाई पाल्न उनलाई धौ धौ भयो । त्यही बेला आमाको जस्तै माया दिने र सहारा दिने विजयलक्ष्मी नामकी एक महिलासँग उनको फेरि भेट भयो । विजयलक्ष्मीले उनलाई घरेलु नौकरानीको काम दिने प्रलोभन देखाएर आफूसँग लगिन् । छोरा पाल्न धौधौ भइरहेका बेला उनी काम पाएपछि विजय लक्ष्मीसँगै सहजै गइन् । तर, विजय लक्ष्मीले केही दिन घरेलु कामदार बनाएर त्यसपछि दुई लाख रुपैयाँमा कोठीमा बेचिदिइन् । अहिले उनी भारतको चर्चित वेश्वालय जीबी रोडको कोठा नम्बर ५७ महिनौदेखि जबरजस्ती देह व्यापारको सिकार बनेकी छिन् । कनार्टकी यी महिलाको दर्दनाक घटना प्रहरीको क्राइम ब्राञ्चमा पुगेपछि प्रहरीले त्यहाँ छापा हानेको छ । कोठीबाट प्रहरीले कोठी सञ्चालनमा सहायक काम गर्ने ५० वर्षीय राधिका र ३० वर्षीय ज्योतिलाई गिरफ्तार गरेको छ । जबकी कोठी मालिक्नी र युवती बेच्ने विजयलक्ष्मी फरार छिन् । राधिकालाई न्यायिक हिरासतमा जेलमा बन्द गरिएको भने ज्योतिलाई जमानतमा छाडिएको छ । फरार दुबै महिलाको खोजी भइरहेको दिल्ली प्रहरीले जनाएको छ । (भारतीय पत्रिका जागरण डट कमको सहयोगमा)
२० वर्षमा विहे, २२ मा विधवा, २३ मा पुगिन् कोठी
श्रीमानसँग सुखको जिन्दगी विताइरहेकी एक विवाहित युवतीको जिन्दगीमा एउटा यस्तो तुफान आयो कि उनको सबै सपना तहसनहस पारिदियो । उनको जीवनमा एक समय यस्तो पनि आयो कि रोजीरोटीका लागि वेश्यावृतिमा समेत लाग्नुपर्यो । खासगरी उनी आफ्नो दुधेबालकका लागि कोठीमा बेचिन पनि तयार भइन् । २० वर्ष भन्दा पनि कम उमेरमै विहे, २२ वषमै भइन् विधवा सुखी र खुसीको जिन्दगीबाट वेश्यावृतिसम्मको यात्रा तय गर्ने यी युवतीको विहे २० वर्ष नपुग्दै सानै उमेरमा भएको थियो । उनको खुसी धेरै समय टिकेन र २२ वर्षको उमेरमै उनका श्रीमानको मृत्यु भयो । त्यो पीडाले उनको जीवनलाई अध्यारोमा धकेल्यो । श्रीमानको मृत्युको बेला उनको काखमा दुई वर्षको बच्चा थियो
यसरी फसिन वेश्यावृतिको दलदलमा श्रीमानको मृत्युपछि उनलाई आर्थिक संकट आइलाग्यो । दुधेबालकलाई पाल्न उनलाई धौ धौ भयो । त्यही बेला आमाको जस्तै माया दिने र सहारा दिने विजयलक्ष्मी नामकी एक महिलासँग उनको फेरि भेट भयो । विजयलक्ष्मीले उनलाई घरेलु नौकरानीको काम दिने प्रलोभन देखाएर आफूसँग लगिन् । छोरा पाल्न धौधौ भइरहेका बेला उनी काम पाएपछि विजय लक्ष्मीसँगै सहजै गइन् । तर, विजय लक्ष्मीले केही दिन घरेलु कामदार बनाएर त्यसपछि दुई लाख रुपैयाँमा कोठीमा बेचिदिइन् । अहिले उनी भारतको चर्चित वेश्वालय जीबी रोडको कोठा नम्बर ५७ महिनौदेखि जबरजस्ती देह व्यापारको सिकार बनेकी छिन् । कनार्टकी यी महिलाको दर्दनाक घटना प्रहरीको क्राइम ब्राञ्चमा पुगेपछि प्रहरीले त्यहाँ छापा हानेको छ । कोठीबाट प्रहरीले कोठी सञ्चालनमा सहायक काम गर्ने ५० वर्षीय राधिका र ३० वर्षीय ज्योतिलाई गिरफ्तार गरेको छ । जबकी कोठी मालिक्नी र युवती बेच्ने विजयलक्ष्मी फरार छिन् । राधिकालाई न्यायिक हिरासतमा जेलमा बन्द गरिएको भने ज्योतिलाई जमानतमा छाडिएको छ । फरार दुबै महिलाको खोजी भइरहेको दिल्ली प्रहरीले जनाएको छ । (भारतीय पत्रिका जागरण डट कमको सहयोगमा)
यसरी फसिन वेश्यावृतिको दलदलमा श्रीमानको मृत्युपछि उनलाई आर्थिक संकट आइलाग्यो । दुधेबालकलाई पाल्न उनलाई धौ धौ भयो । त्यही बेला आमाको जस्तै माया दिने र सहारा दिने विजयलक्ष्मी नामकी एक महिलासँग उनको फेरि भेट भयो । विजयलक्ष्मीले उनलाई घरेलु नौकरानीको काम दिने प्रलोभन देखाएर आफूसँग लगिन् । छोरा पाल्न धौधौ भइरहेका बेला उनी काम पाएपछि विजय लक्ष्मीसँगै सहजै गइन् । तर, विजय लक्ष्मीले केही दिन घरेलु कामदार बनाएर त्यसपछि दुई लाख रुपैयाँमा कोठीमा बेचिदिइन् । अहिले उनी भारतको चर्चित वेश्वालय जीबी रोडको कोठा नम्बर ५७ महिनौदेखि जबरजस्ती देह व्यापारको सिकार बनेकी छिन् । कनार्टकी यी महिलाको दर्दनाक घटना प्रहरीको क्राइम ब्राञ्चमा पुगेपछि प्रहरीले त्यहाँ छापा हानेको छ । कोठीबाट प्रहरीले कोठी सञ्चालनमा सहायक काम गर्ने ५० वर्षीय राधिका र ३० वर्षीय ज्योतिलाई गिरफ्तार गरेको छ । जबकी कोठी मालिक्नी र युवती बेच्ने विजयलक्ष्मी फरार छिन् । राधिकालाई न्यायिक हिरासतमा जेलमा बन्द गरिएको भने ज्योतिलाई जमानतमा छाडिएको छ । फरार दुबै महिलाको खोजी भइरहेको दिल्ली प्रहरीले जनाएको छ । (भारतीय पत्रिका जागरण डट कमको सहयोगमा)

0 comments:
Post a Comment