बेइजिङ: भारतका विभिन्न स्थानमा आतंकवादी हमलामा संलग्न भनिएका मसुद अजहरलाई राष्ट्रसंघमा आतंककाकारी घोषित गराउने भारतीय कोशिसमा चीनले फेरि अर्को झट्का दिएको छ ।
चीनले यस मामिलामा लगाएको आफ्नो रोकलाई ६ महिनाका लागि अघि बढाएको छ । भारतले गरेको यो प्रस्तावमाथि चीनले लगाएको रोकको म्याद सोमवार सकिनेवाला थियो ।
Source लाइट नेपाल

0 comments:
Post a Comment