यी Creative कुर्सि हरु मा बस्नु भन्दा पहिला तपाई पनि एक पटक सोच मा पर्नु हुने छ

यी Creative कुर्सि हरु मा बस्नु भन्दा पहिला तपाई पनि एक पटक सोच मा पर्नु हुने छ
हाम्रो देश मा कुर्सि को अलगै महत्व छ , घर मा राखिएको कुर्सि जिबन शैली को साथ मा बदलिदै जांछ भने अफिस को कुर्शी तपाई को पद अनुसार बदलिन्छ , तर राजनीतिक हरु लाइ सत्ता को कुर्सि को सधै प्यारो हुन्छ जसको लागि सधै लागिपरेको त देख्नु भकै छ तर तल देखिएका कुर्सि हरु निकै भिन्न अनि अचम्म का छन् ,केहि कलाकार हरु ले कुर्सि हरु को एक एस्तो रुप बनाएका छन जसलाई देखेर तपाई हरु पनि यी कुर्सि हरु मा बस्नु भन्दा पहिला एक पटक सोच मा पर्नु हुने छ |
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment