साउदीमा अलपत्र ४६ नेपाली युवा भन्छन्- उद्धारका लागि नेपाल सरकारसम्म खबर पुर्याईदिनुस (नामावली सहित)


सलिम अन्सारी/असोज ४, प्युठान । साउदीअरबमा ४६ जना नेपाली मजदुर अलपत्र परेका छन । नेपालबाट पैसा कमाउने सपना बोकेर बिदेसिएका ती युवा साउदी अरबस्थित सनैया अलकासिममा अलपत्र परेका हुन ।


५ महिनाअघि साउदी अरबको अलकासिम स्थित अलदोहिन सुलेमान कम्पनिमा आएका ४६ जना कामदार बिचल्लिमा परेका हुन । काम नपाएर आफुहरु त्यतिकै बस्नुपरेको र अहिले सम्म तलब समेत नपाएको उनिहरुले गुनासो गरेका छन ।

उदयपुर गाइघाट निबासी ओमराज कार्किले कम्पनीले आफुहरुलाई आएकै दिनदेखि काम नदिएको बताए । "न काम न तलब"। कार्किले भने- 'कम्पनिले हामिलाइ खाना समेत नदिएर राखेको छ । "तथापी कम्पनिले बस्न दिए पनि खाना नदिएको उनले जानकारी दिए ।

हामिलाइ कि काम देउ कि नेपाल फर्कन देउ भनेर कम्पनी समक्ष आग्रह गर्दा कम्पनीले जहिल्यै काम दिन्छौं भनेर टार्ने गरेको उनले सुनाए । "यत्तिका महिना बित्यो काम दिइएको छैन । "पिडित कार्किले भने ।

काठमान्डौ स्थित सामाखुसी चोकमा रहेको गल्फ म्यानेजमेण्ट म्यानपावर कम्पनिलाइ जनही ८५ हजार देखि १ लाख रुपैयांका दरले रकम बुझाएर गत बैशाख २३ गते उनिहरु साउदी आएका थिए ।

साउदिमा अलपत्र परेका पिडित नेपालीहरु संचार सुबिधाबाट समेत बन्चित भएका छन । उनिहरुलाइ फोन नेट चलाउन समेत नदिएको र मुस्किलले सम्पर्क गरेको भन्दै उद्धारका लागि पहल गरिदिन समेत आग्रह गरे ।४६ जनाको साथमा एउटा मात्र मोबाइल ०५९२९७८०११ चालू रहेको उनिहरुले बताए ।

पिडित मजदुरहरुलाइ केही नेपाली साथिभाइ र आसपासका मस्जिदले खानपिनको ब्याबस्था गर्दै आएको साउदिमा कार्यरत न्यानो नेपालका सद्स्य मिनराज भण्डारीले जानकारी दिए।"उनिहरुको अबस्था दयनिय छ,उद्धारमा छिटो सरकारको ध्यान पुगोस ।" उनले भने ।

अलपत्र मजदुरहरुले रियादस्थित नेपाली राजदुतावासमा पनि जानकारी गराएको तर पिडितहरुको उद्धारमा आजसम्म दुताबासले चासो नदिएको गुनासो गरे।पिडित नेपाली कामदारहरुले नेपाली दुताबास, समवन्धित निकाय र विभिन्न संघसंस्थालाइ खानबस्नका लागि मात्र भएपनी ब्याबस्था गरिदिन र उद्धारका लागि नेपालसरकार सम्म खबर पुर्याइदिन आग्रह गरे ।



पिडितहरुको नामावली हेर्नुहोस ।

१. ओम राज कार्की : पासपोर्ट न. 08686166 उदयपुर

२. मान बहादुर परियार: पासपोर्ट न. 06054409 तनहुँ

३. कनक राउत : पासपोर्ट न. 06803713 उदयपुर

४. गङ्गा बहादुर बिस्वाकर्मा: पासपोर्ट न. 09541079 झापा

५. भबिन कार्की: पासपोर्ट न. 09268633 उदयपुर

६. केदार कुमार कार्की : पासपोर्ट न. 09281122 उदयपुर

७. पन्चु बुढा: पासपोर्ट न. 07802870 रौतहट

८. मान बहादुर राउत: पासपोर्ट न. 09569401 दाङ

९. खुसीलाल कुमार ठाकुर: पासपोर्ट न. 05552204 सिन्धुलि

१०. मित्रलाल बुढाथोकी : पासपोर्ट न. 09569346 दाङ्ग

११. दिपेन्द्र कुमार यादब : पासपोर्ट न. 07043133 सप्तरी

१२. सुकराम पाखृङ्ग: पासपोर्ट न. 08527631 मकवानपुर

१३. बिजय पाखृङ्ग : पासपोर्ट न. 09478963 रौतहट

१४. दिपक तामाङ: पासपोर्ट न. 08665535 धादिङ

१५. मान वीर बोहरा : पासपोर्ट न. 06129992 सल्यान

१६. श्री कुमार राई: पासपोर्ट न. 09470240 खोटाङ

१७. सरोज तामाङ : पासपोर्ट न. 09551750 सिन्धुपाल्चोक

१८. कसलिन्द्र राम : पासपोर्ट न. 07302923 रौतहट

१९. दिल बहादुर गुरुङ: पासपोर्ट न. 09411694 तनहुँ

२०. रोसन मन्डल: पासपोर्ट न. 09051451 महोत्तरी

२१. कमल क्षेत्री : पासपोर्ट न. 06211212 कास्की

२२. सुर्यलाल चौधरी : पासपोर्ट न.06763891 दाङ

२३. सन्तोष पौडेल: पासपोर्ट न. 09478173 दाङ

२४. रम डि गलाब : पासपोर्ट न. 07935770 सिराहा

२५. पुनम अधिकारि: पासपोर्ट न. 09236706 संखुवासभा

२६. शिव राज सुवेदी : पासपोर्ट न. 08270314 संखुवासभा

२७. डम्बर बहादुर बस्नेत: पासपोर्ट न.09119041 उदयपुर

२८. मनोज आचार्य: पासपोर्ट न. 08577535 उदयपुर

२९. सुनिल तामाङ: पासपोर्ट न. 05788662 उदयपुर

३०. येज्ञ बहादुर तामाङ: पासपोर्ट न. 08)983132 उदयपुर

३१. मनोज कार्की: पासपोर्ट न. 06183672 उदयपुर

३२. सुर्य कुमार मगर: पासपोर्ट न. 09315548 उदयपुर

३३. सन्जय परियार: पासपोर्ट न. 09157455 स्याङ्जा

३४. राजेस बुढाथोकी: पासपोर्ट न. 08233934 उदयपुर

३५. केसब कुमार बस्नेत: पासपोर्ट न. 05761729 उदयपुर

३६. बिकास तामाङ: पासपोर्ट न. 05801615 काभ्रेपलान्चोक

३७. चित्र बहादुर तामाङ: पासपोर्ट न. 09146744 काभ्रेपलान्चोक

३८. शिव लाल लोहार: पासपोर्ट न. 062252533 बैतडी

३९. गणेश लोहार: पासपोर्ट न. 01250282 बैतडी

४०. करन सिंह जागरि: पासपोर्ट न. 09203281 बैतडी

४१. कान्छा तामाङ: पासपोर्ट न. 09551756 सिन्धुपाल्चोक

४२. रेहित धामी: पासपोर्ट न. 09203077 सिन्धुली

४३. सुरेस चौधरी : पासपोर्ट न. 08527253 सिराहा

४४. राम ध्यान पास्वान: पासपोर्ट न. 05476265 रौतहट

४५. किडो पार्की: पासपोर्ट न. 08991281 बैतडी

४६. पुस्ट बहादुर लुङ्गेली: पासपोर्ट न. 06825256
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment