पुस्कल शर्मा को मृत्यु को खबर ले दर्शक ससंकित बास्तबिकता के हो हेर्नुहोस >>>भिडिओ समाचार

हाम्रो बुटवल,२०७३ भाद्र २४
चर्चित लोकगायक पुस्कल शर्मा को निधन भयको छ,शर्मा को आफ्नो लय सब्द अनि निर्देशन मा तयार भयको सुपरहिट गित मुटु जलाई जलाई मा शर्मा को जिवन्त अभिनय रहेको छ उक्त गित मा उनले आफुले मरेको सपना देख्छन सोहि भाब लाई गित मा उतारेका छन् बिसेस्त यस गित मा सथितयो को भावना लाई नाटकीय रुप मा गित मा उतारियको छ ,उक्त गित मन्दिर म्युजिक ले बजार मा ल्याको हो भने यस गित मा समाचार बचिका को रुप मा कोमल ओली ले अभिनय गरेकी छिन् २०४२ साल असोज ९ गते आमा हरिकला अनि बुवा चिन्तामणि का साहिलो सन्तान का रुपमा पाल्पा मा जन्मियका शर्मा ले बिसेश्त वियोगान्त गित मार्फत नेपाली को मन मा बस्न सफल छन् हसिलो चेहरा मिजासिलो स्वभाब क शर्मा क दर्जनौ गित मार्फत नेपालीको ढुकढुकी मा बस्न सफल छन्
भिडिओ अन्त्य सम्म नहेर्नेको लागि साचिकै शर्मा मरेकै हुन् भने आवाश गराउछ
हेर्नुहोस उक्त भिडिओ
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment