केहि न्युज च्यानलमा यी महिलालाई साऊदीका सऊदी शेख अव्दी अल मोहम्मदको श्रीमती पनि भनेर भनेका छन् । तर यो सब गलत हो साँचो हामी तपाईहरुलाई जानकारी दिदैछौं यी महिलाको नाम शायमा अल हम्मादी हो यिनी एक प्रसिद्ध टिभी होस्ट हुन् र उमानमा बसोबास रहेको छ । उनि विवाहित हुन् अहिले कतारको स्टेट च्यानलमा आबद्ध छिन् ।
उनले सबै भन्दा पहिले उमानको सरकारी च्यानलमा सल्तनत अफ उमान टिभीमा होस्ट गरेकी थिइन् । उनको सुन्दरतामा केहि संका मान्नुपर्ने छैन उनको फोटो हेरेपछि नजर हटाउन मुस्किल हुन्छ । आउनुहोस हामी पनि हेरौं उनका सुन्दर केहि तस्विरहरु! इताजा खबर बाट साभार



0 comments:
Post a Comment