कसरी बन्छ त कण्डम ? हेरौं भिडियो !

कसरी बन्छ त कण्डम ? हेरौं भिडियो !
नेपालीहरुको लागि कण्डम यस्तो शव्द हो जस्को नाम लिन अधिकाँश मानिस लजाउदछन् । तर आजभोलि उमेर पुगेका युवाहरु यसको उपयोग गर्न हिचकिचाउने गर्दैनन् ।
नेपालीहरुको लागि कण्डम यस्तो शव्द हो जस्को नाम लिन अधिकाँश मानिस लजाउदछन् । तर आजभोलि उमेर पुगेका युवाहरु यसको उपयोग गर्न हिचकिचाउने गर्दैनन् । एक अध्ययनले पनि संभोगको बेला नेपाली युवाहरु कण्डम युज गर्न झन्झट नमान्ने गरेको देखाएको छ । एचआईभि एड्सजस्ता खतरानाक रोगबाट बच्न पनि युवाहरु यसको प्रयोग गर्न बाध्य छन् । भलै अध्ययनमा केहि युवाहरुले कण्डम प्रयोग गर्न झण्झट लाग्ने बताएका थिए । तर तपाईले कहिल्यै जान्ने कोशिष गर्नुभएको छ ? कण्डमको निर्माण कसरी हुन्छ होला ? पछिल्लो समय त कयडम पनि बिभिन्न फ्लेवरको बन्ने गरेका छन् । यसमा बिभिन्न फ्लेवरहरु कसरी सेट गरिन्छ होला ? आउनुस् भिडियोमा हेरौं कसरी बन्ने गर्दछन् कण्डमहरुः
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment