निद्रामै थिएँ। एक्कासि मलाई के ले थिच्यो, चिच्याउन खोजेँ। तर, मेरो मुख थुनिएको थियो। विस्तारै



निद्रामै थिएँ। एक्कासि मलाई के ले थिच्यो, चिच्याउन खोजेँ। तर, मेरो मुख थुनिएको थियो। विस्तारै मेरो सुरुवाल खोलियो म निकै उठ्न र कराउन खोजिरहेकी थिएँ तर सकिनँ। म लुटिएँ। यतिधेरै पीडा भयो कि सास फेर्न नि मुस्किल थियो। मेरो योनी च्यातिएको जस्तो लागेको थियो। रगत आएको थियो। सुरूमा लागेको थियो, मेरो बाउले बचाउँछन् भनेर तर म गलत रहेछु।


Share on Google Plus

About Unknown

0 comments:

Post a Comment