यस्तो छ सम्धी ज्युको घर ! जोयाको माइती घर


यस्तो छ सम्धी ज्युको घर ! 
जहाँ जन्मी खेल्दै हुर्केकी हाम्री बुहारी , मनकी छिन हिमाल जस्तै सफा 
यसै र सारा नेपालीलाई रुवाएको होर !
जिबन जानु अघि यो घरलाई मर्मत सिंगार पटार गर्दा आली आली खर्च भयो दाई भन्दिनु है भनिन बरा जोयाले 
आफ्नो माइतीमा घरवाला आउदा सके सम्म राम्रै देखाम भन्ने सपई चेलीको मनमा पक्कै हुँदो हो 
म ठोकुवा गर्छु हाम्रा सम्धी खलक मनका चाही खर्ब पति छ है अनि पो चेली पनि यस्ता असल छन् !
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment