पूर्वपश्चिमलाई जोड्ने बुटवलको तिनाउ पुल जिर्ण अवस्था मा यसरि बेवास्ता हुदै छ सरकारबाट (फोटो फिचर )

२०७३ भाद्र २३,बुटवल --दिपेन्द्र पौडेल
पूर्व पश्चिम राजमार्ग को केन्द्रबिन्दु बुटवल अनि पूर्वपश्चिमलाई जोड्ने बुटवलको तिनाउ पुल को अवस्था दिन प्रतिदिन जिर्ण बन्दै गैरहेको छ सोहि अनुरुप आवतजावत गर्न स्थानीय हरु ससंकित छन् । स्थानीय प्रशाशन को ध्यनाकर्षण गराउदा पनि प्रशासन ले कान मा तेल हालिरहदा आज बिहिबार नया शक्ति नेपाल बुटवल ले दबाब स्वोरुप "तिनाहू पुल बचाऊ जनचेतना कार्यक्रम" सम्पन गरेको छ ।
रोट्र्याक्ट कल्ब बुटवल ,फुलबारी गायज़ साथै विभिन्न संघसस्था को सहयोग मा उक्त दबाब र्याली समपन्न गरियको छ ।
रुपन्देही क्षत्र बाट अहिले का रक्षा मन्त्रि बालकृष्ण खाड साथै पूर्व अर्थमन्त्री बिष्णु पोडेल को निर्बाचन क्ष्यत्र हो ।
तिनाहू पुल को समयमै मर्मत सम्भार गर्न समबन्धित निकाएको ध्यान नपुराए ठुलो दुर्घघटना हुने देखिन्छ
धेरैजसो ट्राफिकजाम मात्र भैरहने कारणले यात्रीहरुले धेरै सास्ती भोग्नु परेको छ।जहाँ ठुलो ठुलो खाडल परेका छ्न,
त्यस्ता छरपस्टरुपमा ढलाई गर्दाका रदहरु देखिँदा पनि सरोकारवालाहरुको ध्यान जान सकेको छैन।
यस्तै गरि सरोकारवालाले ध्यान नदिय अबको केही दिनमा ठुलो जनधनको क्षति नहोला भन्न सकिन्न.
हेर्नुहोस तिनाहू पुल को अहिले को अवस्था फोटो फिचर
Photo By Basan Stha and Iswor Bhattarai


Share on Google Plus

About Unknown

0 comments:

Post a Comment