कस्तो अचम्म यतिले पुगेन हरे अझै मोटाउन चाहन्छिन रे ?? हेर्नुहोस भिडियो

काठमाडौं, २५ भदौं । अमेरिकाकी मोनिका रिलेको तौल अहिले ३०० सय किलो छ र उनी अझ आफ्नो तौल बढाउन चाहन्छिन । ‘म यो धरतीमा सबैभन्दा मोटी महिला बन्न चाहन्छु, यति मोटीकी म हल्लिन पनि नसकु्’ उनी भन्छिन । सबैभन्दा अचम्मको कुरा त के छ भने उनको यो मोटो बन्ने चाहनामा उनलाई उनको केटासाथी अर्थात व्याइफ्रेण्डले साथ दिंदै आएका छन् ।


मोनिका दुनियाँको सबैभन्दा मोटी महिलाको उपाधि जित्न चाहन्छिन । जसका लागि उनले ती सबै काम गरिरहेकी छन् । जसका कारण उनको तौल थप बढिरहेको छ । मोनिकाले मोटाउनका लागि अहिले हरेक दिन ८ हजार क्यालोरी बराबर खाने गरेकी छन् । जसमा कम्तीमा ६ वटा बिस्कुट, ठूलो कचौरामा सेरेल, दुईवटा तौल बढाउने सेक, चारवटा म्याक्डोनाल्ड चिकेन बर्गर, फ्रेन्च फ्राइज, ३० चिकेन नगेटस, चीज, टेको बिल ट्रीटस, गैलन र आइसक्रिम खाने गर्छिन ।

उनले जुन हिसाबले अहिले आफ्नो तौल बढाइरहेकी छन् । त्यो हिसाबले केही समयपछि उनी चल्न समेत नसक्ने हुनेछिन । उनका ब्वाइफ्रेण्ड सिड रिले भने उनलाई अहिले हाई कयालोरि खाना खुवाएर उनलाई मोटाउन सहयोग गरिरहेका छन् । मोनिका बताउँछिन कि उनका लागि उनको ब्वाइफ्रेण्ड ‘सेक्स फेन्टासी’ हुन् । जसले उनलाई निकै सहयोग गर्छन र उनी बिना आफ्नै बारेमा पनि सोच्न सक्दिनन ।

मोनिकाको एउटा युट्युब च्यानल पनि छ । जसलाई धेरैले फ्लो गरेका छन र यसबाट उनको कमाइ पनि हुन्छ । यही रकमबाट उनले आफुलाई अझै मोटो बनाउने चीजहरु किन्न सक्छिन । मोनिका भन्छिन–‘मेरो लक्ष्य ४५० किलो तौल बनाउनु हो । जब म हल्लिन पनि सक्दिन तब म प्राचीन मिश्रकि महारानी कि जस्तै हुनेछु, जो जति मोटी हुन्थे उनीहरुलाई उती बै बढी माया मिल्थ्यो ।’ २७ वर्षकी मोनिकाले आफु जति मोटी हुन्छु त्यति नै सेक्सी महसुस गर्ने पनि बताइन ।
यो पनि हेर्नुहोस
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment