प्रहरीका अनुसार किशोरले खानेकुरा दिई घरमा बोलाएर बालिकासगँ जर्बजस्ती करणी गरेपछि आमाले बालिका खोज्न आउने क्रममा रंगेहात भेटेका थिए । किशोरले आफ्ना दाजुहरुले मोबाइलमा ब्लु फ्लिम हेर्ने क्रममा देखेपछि आफू पनि प्रभावित भएको र बालिकालाई खानेकुरा दिएर करणी गरेको बयान प्रहरी समक्ष दिएका छन् ।
पक्राउ परेका किशोरलाई कष्टडी बाहिर राखेर जर्बजस्ती करणीको अभियोगमा मुद्दा चलाइने जिल्ला प्रहरी प्रमुख डिएसपी बेलबहादुर पाण्डेले जानकारी दिए।
Source LightNepal

0 comments:
Post a Comment