hot pose
झ्यालबाट रेसुङ्गाको लेक देखिन्थ्यो । त्यतै तिर फर्केर एउटा वोल्ड पोज दिईन् ।
सेक्सको अनुभुत गर्नु भा’छ ? जवाफ थियो– ‘किन ढाँट्नु धेरै पहिले गरि सक्या छु ।’ फेरि अर्काे प्रश्न कति वर्षको उमेरमा ? उनले सजिलै जवाफ दिइन – ‘१६ वर्षमा ।’ उनले पहिलो सेक्सको अनुभुति रमाइलो भएको सुनाइन । र मन्द मुस्कानमा भनिन ‘पहिलो पटक न हो धेरै थाहा थिएन तर रमाइलो हुँदो रहेछ ।
उनले पहिलो सेक्सको अनुभुति दिन केटा साथीसँग भने विवाह नगर्ने बताइन । उनले भनिन् ‘जवानीले मागेका बेला मन परेको ब्यक्तिसँग सेक्स हुन, जति सँग सेक्स भयो त्यतिसँग विवाह गर्ने कुरा भएन ।’ उनले थपिन ‘अँह त्यो सँग अहिले विवाह गर्दिन ।
उनी स्याङ्गजाकी चेली हुन् । ‘द रियल हिरो’ र आर्टिस चलचित्र उनको ‘फ्लोरमा छ भने ५० वटा भन्दा बढि म्युजिक भिडियोहरुमा अप्सनाले अभिनय गरी सकेकी छन् । अनलाइन दैनिकबाट साभार

0 comments:
Post a Comment