मलेसियाबाट श्रीमानले पठाएको ३ लाख पाएपछि, ५ वर्षे छोरालाई छाडेर श्रीमती टापकसेपछि



भदौ ५, काठमाडौं ।
५ वर्षको छोरा र परदेशीएका श्रीमान्लाई छोडेर अर्कैसँग विबाह गरेकी छिन् सुर्खेतकी एक महिलाले।

श्रीमान् मलेसीयाबाट पठाएको ३ लाख रुपैयाँ लिएर छोरालाई सुतीरहेको स्थानमा नै छोडेर अर्कैसँग फरार भएकी छिन् । सुर्खेत भेरीगंगा नगरपालिकाकी नन्दा बस्यालले मलेसीयामा कार्यरत श्रीमान् तिलक बहादुर सार्कीलाई धोका दिई सोही जिल्लाका रामघाटका राजु रम्तेलसँग भागेको तिलकका दाजु चन्द्रवीर सार्कीले बताए ।

नन्दाले सहकारीबाट ऋण लिएको साडे ३ लाखको पनि दुरुपयोग गरेको बताए । उक्त घटनामा नन्दा दोषी रहेको भन्दै तिलकका आफन्तले दिएको उजुरीका आधारमा प्रहरीले कारवाही अगाडी बढाएको जनाएको छ ।
From Hamrosandesh.com
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment