यो गोप्य कुरा बेलायतका एक फोटो पत्रकारले बाहिर ल्याएका हुन् ।उक्त समुदायका मानिसहरुको जीवनशैली बुझ्न चाहेर त्यहाँ पुगेका यि फोटोग्राफरले कुनै असामान्य घटना भने भोग्नु परेन । यि तस्विरहरु बाहिर आएसँगै उनले प्रहरीले गर्न नसकेको काम गरेको भन्ने समेत चर्चा चल्यो । फोटोग्राफरले न्याउ ब्रदरहुडको जीवन शैलीका बारेमा जिज्ञासाि राख्दा समुदायकै हिस्सा नबनेसम्म यि कुरा भन्न नमिल्ने उनीहरुले बताए पछि फोटा्ग्राफर समेत जिल्ल परेर फर्केका थिए । ती फोटोग्राफरले जान्न खोजेको कुरा थाहा नपाउने जवाफ पाए। यि फोटोग्राफरलाई फोटो खिचे पश्चात त्यहाँका प्रहरीले समुदायको कसैलाई पनि कहिल्यै कारवाही नगरिने बताएका थिए।
हात्ति र सर्पलाई जेलमा थुन्न सकिएला तर अफ्रिकाको यो समुदायलाई सकिन्न ,जो देखि प्रहरी समेत डराउँछ
एजेन्सी । समाजको पहरेदार मानिन्छ प्रहरीलाई । किनकी प्रहरीदेखि समाजका सबै समुदाय डराउने गर्छन् । तर अफ्रिकामा एउटा यस्तो समुदाय छ जोसँग प्रहरीसँग हैन, प्रहरी उसँग डराउने गर्छ । उक्त समुदायको नाम हो चेवा । न्याउ ब्रदरहुड नामले समेत चिनिने यो समुदायले आफ्ना जानकारी गोप्य राख्दै आएको छ । जसलाई ‘सीक्रेट सोसाइटी’ को नाम दिइएको छ। यो समुदायलाई भन्दा हात्ति र सर्पलाई जेलमा कैद गर्न सकिने भन्दै प्रहरी समेत बारम्बार झस्किने गर्दछ । थ्रिलर फिल्ममा खलपात्रले जसरी एक्कासी आक्रमण गर्ने यो समुदायको विशेष हो ।
यो गोप्य कुरा बेलायतका एक फोटो पत्रकारले बाहिर ल्याएका हुन् ।उक्त समुदायका मानिसहरुको जीवनशैली बुझ्न चाहेर त्यहाँ पुगेका यि फोटोग्राफरले कुनै असामान्य घटना भने भोग्नु परेन । यि तस्विरहरु बाहिर आएसँगै उनले प्रहरीले गर्न नसकेको काम गरेको भन्ने समेत चर्चा चल्यो । फोटोग्राफरले न्याउ ब्रदरहुडको जीवन शैलीका बारेमा जिज्ञासाि राख्दा समुदायकै हिस्सा नबनेसम्म यि कुरा भन्न नमिल्ने उनीहरुले बताए पछि फोटा्ग्राफर समेत जिल्ल परेर फर्केका थिए । ती फोटोग्राफरले जान्न खोजेको कुरा थाहा नपाउने जवाफ पाए। यि फोटोग्राफरलाई फोटो खिचे पश्चात त्यहाँका प्रहरीले समुदायको कसैलाई पनि कहिल्यै कारवाही नगरिने बताएका थिए।
यो गोप्य कुरा बेलायतका एक फोटो पत्रकारले बाहिर ल्याएका हुन् ।उक्त समुदायका मानिसहरुको जीवनशैली बुझ्न चाहेर त्यहाँ पुगेका यि फोटोग्राफरले कुनै असामान्य घटना भने भोग्नु परेन । यि तस्विरहरु बाहिर आएसँगै उनले प्रहरीले गर्न नसकेको काम गरेको भन्ने समेत चर्चा चल्यो । फोटोग्राफरले न्याउ ब्रदरहुडको जीवन शैलीका बारेमा जिज्ञासाि राख्दा समुदायकै हिस्सा नबनेसम्म यि कुरा भन्न नमिल्ने उनीहरुले बताए पछि फोटा्ग्राफर समेत जिल्ल परेर फर्केका थिए । ती फोटोग्राफरले जान्न खोजेको कुरा थाहा नपाउने जवाफ पाए। यि फोटोग्राफरलाई फोटो खिचे पश्चात त्यहाँका प्रहरीले समुदायको कसैलाई पनि कहिल्यै कारवाही नगरिने बताएका थिए।



0 comments:
Post a Comment