प्रहरी सहायक निरक्षक पदमा रोजगारीको विज्ञापनमा खुलातर्फ २९७, आदिवासी जनजातितर्फ ७७, मधेसी ६८, महिला ४९, दलित ३६, पिछडिएको क्षेत्राट १३ जना र अमर प्रहरी परिवारतर्फ ११ जना सहायक निरीक्षकलाई भर्ना खुलाईएको छ ।
यो पदमा योग्यता पुगेका नेपाली नागरिकले भदौ १२ गतेदेखि असोज १० गतेसम्म दरखास्त दिन सक्ने नेपाल प्रहरीले जनाएको छ । मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस-टु वा सो सरह उर्त्तीण गरेकाले आवदेन दिन पाउनेछन ।
हेर्नुहोस बिज्ञापन:


0 comments:
Post a Comment