यस्तो भेडीको जन्मले दगेस्तानका सारा गाँउले आस्चर्यचकित मात्रै छैनन् सर्कस कम्पनीहरु समेत किसानसँग सामान्य भेडी बच्चाको भन्दा दश गुणा बढि दाम कबुलेर भेडी किन्न खोज्दैछन । तर, गरिब किसानले भने बिभिन्न ठाँउमा प्रदर्शन गर्न किन्ने सर्कसवालाहरुलाइ भेडी बेच्न नमानको सकिङ टाइम्स् नामक रोचक खबर प्रकासन गर्ने बेलायती अनलाइन पोर्टलले समाचार प्रकाशन गरेको छ ।
From Purbeli News

0 comments:
Post a Comment