हातगोडा बाउँडीन्छन ? कारण यी हुन । यी कुरा खानुहोस ठिक हुन्छ !

हातगोडा बाउँडीन्छन ? कारण यी हुन । यी कुरा खानुहोस ठिक हुन्छ !
हातगोडा बाउँडिने प्रमुख कारण भनेको शरीरमा पोटासियमको कमी हो । पोटासियम कमी हुँदा शरीरमा इलेक्ट्रोलाइटको मात्रा बिग्रन्छ ।
पोटासियमको कमी
हातगोडा बाउँडिने प्रमुख कारण भनेको शरीरमा पोटासियमको कमी हो । पोटासियम कमी हुँदा शरीरमा इलेक्ट्रोलाइटको मात्रा बिग्रन्छ । यसले गर्दा हातगोडा बाउँडिने, मासु फर्कनेलगायतका समस्या निम्तिन्छ । यसबाट बच्न तथा शरीरमा पोटासियमको मात्रा बढाउन केरा, पात भएका तरकारी, ड्राई फुड्सलगायतका पोटासियमयुक्त खाना खानु फाइदाजनक हुन्छ ।

पानीको कमी
शरीरमा पानीको कमीले डिहाइड्रेसनको सम्भावना हुन्छ । डिहाइड्रेसन भएमा पोटासियमको कमी हुन सक्छ । अनि मांसपेशी बाउँडिने समस्या हुन्छ । पानी कम हुँदा शरीरमा पौष्टिक तत्व पनि कम हुन्छ । शरीरमा तरल पदार्थ तथा मिनरल्सको कमीले गर्दा इलेक्ट्रोलाइटको मात्रा बिग्रिने हुँदा हात–खुट्टा बाउँडिने समस्या देखा पर्छ । त्यसैले दैनिक पर्याप्त पानी वा झोलिलो खाना सेवन गर्नुपर्छ ।
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment