राष्ट्रपतिकी छोरीलाई यौन प्रस्ताव राख्दै म्यासेज पठाएपछि हंगामा (अश्लिल म्यासेज सहित)

एजेन्सी। तपाईले कसैलाई अश्लिल म्यासेज पठाउने बानी त बसल्नु भएको छैन । छ भने सावधान । त्यस्ता म्यासेज म्यासेज रिडरले सार्वजनिक पनि गरिदिन सक्छन् है । जसको पछिल्लो उदाहरण बनेकी छिन् भारतका राष्ट्रपति प्रणव मुखर्जकी छोरी शर्मिष्ठा मुखर्जी ।

शर्मिलाले सामाजिक सञ्जालमा आँफुलाई अश्लील म्यासेज पठाउने व्यक्तिको म्यासेज नै सार्वजनिक गरिदिए पनि भारतमा हंगामा नै मच्चिएको छ ।

पर्थ मण्डल नामक युवकले शर्मिलालाई पठाएको अश्लिल म्यासेज नै उनले बाहिर ल्याएपछि अहिले उनको कामको तारिफ गर्नेहरुको संख्या ह्वात्तै बढेको छ ।
From osnepal.com
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment