श्रीमान मरेपछी ससुराले सान्त्वना दिदै एक महिना पछी जबर जस्ती यसरी बलात्कार गरे पछी हेर्नुहोस्..



एजेन्सी । दिल्लीको करावल नगर इलाकामा एक बुहारीले आफ्नै ससुराविरुद्ध बलात्कार आरोपमा प्रहरीमा मुद्दा दर्ता गरेकी छिन् । उजुरी दर्ता गर्दै बुहारीले भनिन्–‘मेरा पतिको मृत्युको एक महिनापछि ससुराले ममाथि गलत नजरले हेर्न थाले र बारम्बार शारीरिक सम्पर्क राख्न खोज्थे ।

३० वर्षीय सपना नामकी महिलाका पतिको क्यान्सरबाट मृत्यु भएको थियो । एक महिनाको उपचारपछि उनको मृत्यु भएको थियो ।

सपनाका अनुसार पतिको मृत्युपछि सुरु सुरु ससुराले उनीमाथि खूब सहानुभूति देखाए । कहिले मायाले उनको गालामा किस खान्थे त कहिले अंगालो हालेर सांत्वना दिन्थे । त्यसरी दिन वित्दै जाँदा एक दिन उनका ससुराले उनी सुतेका बेला राति उनको कोठामा घुसेर जबरजस्ती शारीरिक सम्पर्क राखे ।



From times24nepal.
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment