टोड म्याक इलरोयका अनुसन्धानकर्तारुले ३० जना सोच्ने र ३० जना नसोच्ने विद्यार्थीहरुमाझ यो अध्ययन गरेका थिए । सोच्ने समूहका विद्यार्थी त्यति नसोच्ने विद्यार्थी भन्दा बढी मानसिक रुपमा सक्रीय थिए । उनीहरुमा तीब्र मानसिक ज्ञान पनि पाइएको थियो ।
नसोच्ने मानिस छिट्टै र स ाना कुरामा दिक्क मान्ने पाइएको थियो । आफ्नो काम गर्न सुस्त गर्ने मानिस दिमागी रुपमा शान्त हुने र उनीहरुको स्मरणशक्ति पनि तेज हुने पाइएको अनुसन्धानकर्ताहले बताएका छन् । दिमागको यही क्षमताका कारण उनीहरुले विश्वासै नलाग्ने काम गर्ने गरेको पाइएको थियो ।
अध्यययनको नतिजालाई जर्नल अफ हेल्थ फिजियोलोजीमा प्रकाशित गरिएको छ ।
स्रोतः दी इन्डिपेन्डेन्ट

0 comments:
Post a Comment