फेसबुकमा भाइरल बन्दै सालुको हट अवतार!! बी हट…बी सेक्सी



मोडलिङ जगतमा प्रवेश गरे लगत्तै चर्चामा आईरहेको एउटा नाम सालु गौतम । बेली डान्सबाट प्रसिद्धि कमाएकी गौतम मोडलिङसँगै, नृत्यक्षेत्रकी पनि पारखी हुन् ।

कहिले खैलाबैला गरेर त, कहिले हट फोटोसुट गरेर भिन्न समयमा भिन्न अवतार हुन्छ सालुको ।

हालसालै आफुले आफैँलाई हट देखाउन माहिर सालुले सामाजिक सञ्जाल फेसबुकमा तस्वीर अप्लोड गरेकि छिन् । आफ्नो वक्षस्थललाई इंगित गर्दै निकै कामुक मुद्रामा देखिएकी मोडेल गौतमले आफ्नो वालमा लेखेकी छिन्;

नयाँ पिक्चर आयो है, लभ मी हेट मी, बट एम् स्युर यू कान्ट ईग्नोर मि…बी हट बी सेक्सी ।

सालु को अरु हट फोटो हरु




हेर्नुहोस् सालु गौतमको फेसबुक वाल
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment