अचम्मको नियम : ऋण लिनुपरेमा युवतीको नग्न तस्विर अनिवार्य बुझाउनुपर्ने !

एजेन्सी । सन्सारमा बिभिन्न मुलुकमा ऋण लिनका लागि भिन्न भिन्न प्रावधान हुने गर्छन । कतै बिभिन्न किसिमका चल अचल सम्पति त कतै बिभिन्न व्यक्तिगत जमानी र सामुहिक जमानीमा कर्जा प्रवाह गरिन्छ । नेपालमा चाहिँ हिजोआज शैक्षिक प्रमाणपत्र राखेर पनि ऋण पाउने व्यवस्था हुन लागेको छ । तर तपाइँहरुलाइ यो खवर सुन्दा आश्चर्यजनक लाग्न सक्छ चीनमा ऋण दिदा धरौटी स्वरुप युवतीको नांगो तस्विर माग गरिएको छ । त्यहाँ वेब आधारित कर्जामा यस्तो प्रावधान राखिएको डेली मेलले जनाएको छ । जस अनुसार ऋण माग फारम भर्दा खेरि नै युवतीको नग्न तस्विर माग गरिन्छ । यसरी माग गरिएको तस्विर यदि ऋण नतिरिएको खण्डमा सार्वजनिक गर्ने भन्ने गरिएको छ । यो प्रावधान गैर कानुनी भएको भएता पनि त्यहाँका कयौ महिलाहरु यस धन्दामा फसेका डेली मेलले समाचाार लेखेको छ ।
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment