वि.सं २०७१ साल असार ८ गते तद्अनुसार जुन २२, २०१४ , श्रवण नक्षत्र त्तवज योग र चन्द्रमा मकर राशिमा रहेका छन् ।
मेष (चू चे चो ला ली लु ले लो अ)
मेष– समय राम्रो छ, आँटेका कामहरु पुरा हुनेछन्, शुभकार्यमा सरिक भइनेछ, आफन्तसंग भेट हुनुका साथै मनोरञ्जनपूर्ण दिन होला ।
वृष (इ उ ए ओ वा वी वु वे वो)
वृष (इ उ ए ओ वा वी वु वे वो)
बृष– छोटो समयको लाभदायि यात्रा हुनेछ, पुरानो मित्रसग भेट गर्न पाइएला, दैनिक कार्यहरु सजिलै सम्पन्न हुनेछन् ।
मिथुन (का कि कु घ ङ छ के को हा)
मिथुन (का कि कु घ ङ छ के को हा)
मिथुन– समय मध्यम देखिन्छ, आफन्त संग मनमुटाव हुन सक्छ, आर्थिक स्थिति भने सामान्य रहनेछ, परोपकार तर्फ मन जानेछ ।
कर्कट (ही हु हे हो डा डि डु डे डो)
कर्कट (ही हु हे हो डा डि डु डे डो)
कर्कट– अनावश्यक कार्यमा धन खर्च गर्नुपर्नेछ, मनमा दुविधा बढिरहला, आँटेका कामहरु अलपत्रै हुनेछन् ।
सिंह (मा मि मू मे मो टा टी टु टे)
सिंह (मा मि मू मे मो टा टी टु टे)
सिंह– नँया नँया योजनाहरु बन्नेछन, पारिवारीक वातावरण रमाइलो होला, अचानक धन लाभ हुने योग परेको छ ।कन्या (टो प पी पु ष ण ठ पे मो)
कन्या (टो प पी पु ष ण ठ पे मो)
कन्या– कृषिजन्य व्यवसायमा रुचि लाग्नेछ, धार्मिक कार्यमा समय र धन खर्च गर्नुपर्नेछ, अतिथिको सेवा सत्कार गर्न पाइएला ।
तुला (र री रु रे रो ता ती तू ते)
तुला (र री रु रे रो ता ती तू ते)
तुला– धन, धर्म र भाग्यको उदय होला, दैनिक कार्यबाट प्राप्त लाभ होला, सुखद समाचार सुन्न पाइएला, प्रेममा मिलनको क्षण आउला ।
वृश्चिक (तो ना नी नू ने नो या यि यु)
वृश्चिक (तो ना नी नू ने नो या यि यु)
बृश्चिक– आर्थिक समस्याले सताउन सक्छ, आशा गरेको ठाँउबाट धोका खाई आँटेका काम अधुरै रहलान् , मान्यजनमा पिडा होला ।
धनु (य यो भा भी भू ध फा ढ भे)
धनु (य यो भा भी भू ध फा ढ भे)
धनु– समय राम्रो छ, बस्त्र, रत्न वा बहुमुल्य बस्तुको व्यवसायबाट बढि लाभ हुनेछ, शुभ कार्यमा सरिक भइएला, दाम्पत्य जीवन सुखमय रहला ।
मकर (जो जा जी खी खू खे खो गा गी)
मकर (जो जा जी खी खू खे खो गा गी)
मकर– सामाजिक क्षेत्रमा प्रतिष्ठित भइनेछ, छोटो दुरीको लाभदायी यात्रा होला, भाइ बन्धुबाट ठुलो सहयोग र प्रेरणा प्राप्त भई मन प्रसन्न रहनेछ ।
कुम्भ (गू गे गो सा सी सु से सो द)
कुम्भ– पैसाको अभावमा महत्वपूर्ण कार्य रोकिन जाला, पठन पाठनमा रुचि हराउन सक्छ, आत्मिय जनसंग बिछोड हुने देखिन्छ ।
मीन (दि दू थ भ ञ दे दो चा ची)
मीन (दि दू थ भ ञ दे दो चा ची)
मिन– धेरै पुरानो मित्रसंग भेट गर्न पाइनेछ, राज्य पक्षबाट सहयोग र सम्मान प्राप्त होला, अल्झिएका काम पुरा हुनुको साथै नँया नँया योजना बन्नेछन ।

0 comments:
Post a Comment