केरा खानुका २० लाभ

केराले उच्च रक्तचापलाई सामान्य राख्छ र धमनीमा नोक्सान पुग्नबाट बचाउँछ । केरामा पाइने म्याग्नेसियमले रक्तसञ्चारलाई सहज बनाउँछ । दुधमा केरा मिसाएर खाँदा अम्लस्राव रोक्छ र कब्जीयत हटाउन मद्दत गर्छ । केरामा पाइने पेक्टिनले पाचनक्रियालाई सामान्य पार्छ र ठूलो आन्द्रामा हुने क्यान्सरको खतरा नष्ट पार्छ । केराले उच्च रक्तचापलाई सामान्य राख्छ र धमनीमा नोक्सान पुग्नबाट बचाउँछ । केरामा पाइने म्याग्नेसियमले रक्तसञ्चारलाई सहज बनाउँछ । दुधमा केरा मिसाएर खाँदा अम्लस्राव रोक्छ र कब्जीयत हटाउन मद्दत गर्छ । केरामा पाइने पेक्टिनले पाचनक्रियालाई सामान्य पार्छ र ठूलो आन्द्रामा हुने क्यान्सरको खतरा नष्ट पार्छ । केराको गुदिमा बढी मात्रामा केरोटेनाइड्स पाइन्छ जसले क्यान्सर, मुटु र मधुमेहबाट बचाउँछ । दिनको एउटा शुद्ध केरा खानाले मृगौला क्यान्सरमा कमी आउँछ । केरामा भिटामिन बी ६ पाइन्छ जसले शरिरमा ग्लूकोजको मात्रा सन्तुलन गराउँछ, तनाव नियन्त्रण गर्न सहयोग गर्छ । केरामा उच्च मात्रामा आइरन तत्व पाइन्छ । जसले रगतमा हेमोग्लोबिनको उत्पादन बढाउँछ र रक्तअल्पताबाट बचाउछ । केरामा पाइने पोटासियमले सक्रिय बनाउन मद्धत गर्छ । दिनमा २ वटा कोसा केरा खानाले शरीरमा आवश्यक सबै प्रकारका भिटामिनहरुको आवश्यकता पुरा हुन्छ । डिप्रेसनको समस्या भएकाहरुले केरा खानु लाभदायक हुन्छ । केराले युरिनरी क्याल्सियममा आउने कमीलाई पूरा गर्छ । दही र केरा खानाले पखाला रोक्न मद्धत गर्छ । केराले अल्सर हुनबाट बचाउँछ । केराले हाड बलियो बनाउँछ । पेटको अम्लीयपन नष्ट गर्छ । केरामा उच्च मात्रामा फाइबर पाइन्छ । जसले पाचन प्रणालीलाई स्वस्थ बनाउछ र कब्जियतबाट बचाउँछ । केरामा पाइने भिटामिन बी ले स्नायु प्रणाली स्वस्थ बनाउँछ । केराले स्मरणशक्ति बढाउँछ । केराले शरिरको तापक्रम नियन्त्रण गर्न मद्धत गर्छ ।स्वास्थ्य खबरपत्रिका
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment