पहिलो हाफमा नेपाल १ र मकाउ ० फाइनल खेलको दोश्रो हाफ नेपाल र मकाउ बीच प्रतिस्पर्धा भइरहेको छ प्रत्यक्ष प्रसारण (LIVE)

काठमाडौं,३० कात्तिक –सुजल श्रेष्ठको गोलसँगै पहिलो हाफ सकिदासम्म नेपाल १-० ले अगाडि रहेको छ । उनले २९ मिनेटमा भरत खवासको पासमा हेडिङमार्फत उत्कृष्ट गोल गरेका छन्।

Share on Google Plus

About Unknown

0 comments:

Post a Comment