विश्व हल्लाउने चीनको प्रविधि, जमिनमाथी रेलको सफल परीक्षण (फोटो फिचर)

चीनमा आकाशे रेलको सुरुवात भएको छ। अङ्ग्रेजी नयाँ वर्षदेखि पहिलो पटक सञ्चालनमा ल्याउने तयारी गरिरहेको चीनले झुण्डिने रेल अर्थात् ‘स्काइ रेल’को नोभेम्बर २१ तारिखदेखि यात्रु सहित परीक्षण गरेको हो।

दक्षिण पश्चिम चीनको सछवान प्रान्तको छङ्गतुको आकाशमा यात्रु सहित झुण्डिने रेल कुदेपछि यसको सबै कार्य पूरा भएको छ। यो चीनको पहिलो झुण्डिने रेल हुनुका साथै वातावरणमैत्री लिथियम ब्याट्रीबाट चल्ने संसारकै पहिलो रेलको रुपमा दर्ता हुनेछ। २३० यात्रु क्षमताको यस रेलको गति ६० किलोमिटर प्रतिघण्टा रहनेछ।

Share on Google Plus

About Unknown

0 comments:

Post a Comment