#भिडियो मकाउ लाइ नेपालले यसरि हान्यो १ गोल ,नेपाल १ गोलि अघि , सुजल श्रेष्ठले नेपालको लागि गोल गरेका छन् जुन गोल यस्तो थियो हेर्नुहोस भिडियो
काठमाडौं,३० कात्तिक –सुजल श्रेष्ठको गोलसँगै पहिलो हाफ सकिदासम्म नेपाल १-० ले अगाडि रहेको छ । उनले २९ मिनेटमा भरत खवासको पासमा हेडिङमार्फत उत्कृष्ट गोल गरेका छन्।

0 comments:
Post a Comment