महिलाले लगाउन ब्रा बारेका रोचक तथ्य यस्ता छन्-जो तपाई लाइ थाहा नै छैन
काठमाडौं । ब्रा, आजका महिलाको अभिन्न पहिरन हो तर पनि कतिपय मान्छे यसलाई यौनसँग सम्बन्धित पहिरन मान्छन्। यसैलाई आधार बनाएर कतिपय डिजाइनर तथा व्यवसायीले अनेक आकार–प्रकार एवम् ढाँचाका लोभलाग्दा र कामुक प्रकृतिका ब्रा उत्पादन गरी आफ्नो व्यापार बढाएका छन्। कतिपय पुरुषलाई महिलाको ब्रा मात्रले पनि उत्तेजित तुल्याउने तथ्य पनि विभिन्न सर्वेक्षणले देखाएका छन्। वास्तवमा ब्राको उत्पादन महिलाको सजिलोका निमित्त नै भएको हो।
त्यसो त महिलालाई सुन्दर देखाउन ब्राले धेरै

0 comments:
Post a Comment