तस्विरमा हेर्नुहोस् ५ फिट लामा सिंग भएको विश्वकै दुर्लभ भैँसी (फोटो फिचर)
तस्विरमा हेर्नुहोस् ५ फिट लामा सिंग भएको विश्वकै दुर्लभ भैँसी (फोटो फिचर)
काठमाडौँ । तस्विरमा देखीएको यो भैँसी सबैभन्दा लामो सिंग भएको भैँसी हो । यो भैँसी भारतको आसामको हो । जसलाई संजीव चढ्ढा नामक फोटोग्राफरले खिचेर बाहिर ल्याएका हुन् । ति फोटोग्रफरका अनुसार यो भैँसीको सिंग ५ फिट लामा छन् । यती लामो सिंग भएको भैँसी दुर्लभ अवस्थामा छ ।
यस्ता दुर्लभ सिंग भएका भैँसीको सिंग सजाउनका लागी समेत मार्ने प्रचलन छ । त्यसबाहेक पनि तस्करहरुको निसानामा पनि पर्ने गर्छन् यस्ता दुर्लभ भैँसी । नेशनल जियोग्राफिका अनुसार यि भैँसीलाई वाटर बफलोज नामबाट पनि चिनिन्छ । एजेन्सीको सहयोगमा




0 comments:
Post a Comment