सूचना प्रविधो प्रयोग र पहुँचले अहिले सिडी थन्को लाग्दै गएको छ।
तर धेरै ठाउँमा सिडिको उपयोग पनि निक्कै नै भएको छ। घरमा पनि सिडीको चक्काहरु धेरै राखिएका हुन्छन्।
तर अलिकति स्क्याच भएमा हामी त्यतिकै फालिदिन्छौ। के थाहा त्यसमा चाँदी लुकेको हुन्छ।
सिडिमा रहेको चम्किला भागमा पाइने चाँदी राख्नुको मुख्य कारण भने हत्तपत्त स्क्र्याच नहोस र कनेक्टीभिटी कायम भइरहोस भनेर नै हो।
१.सिडीबाट यसरी चाँदि निकाल्न सकिन्छ।
२. पहिला एउटा भाडोमा थोरै पानी राख्नुस। पानीलाई तातो बनाउनुस्
३. पानी हल्का तातो हुने बित्तिकै यसमा सिडि हाल्नुस
४. तातो पानीमा सिडिमा उम्लिन दिनुहोस्
५. करीब १० मिनेटसम्म पानी तातेपछि सिडीबाट चाँदी अलग्गिन्छ।
6. जब चाँदी निक्लिन थाल्छ बीचबीचमा यसलाई हल्लाउनुस्।
७. केही समयपछि चाँदी माथि आउन थाल्छ।
८. जब चाँदी सबै माथि तैरि सकेपछि एउटा प्लास्टिकको डल्लो बन्छ।
९. यो शुद्ध चाँदी भने हुँदैनन्। जसलाई एउटा भाडोमा राख्नुस्
१० अब उक्त अशुद्ध चाँदीमा नाइट्रिक एसिड हालेर तताउनुस्
११. यो प्रक्रियापछि शुद्ध चाँदी तपाईले देख्न सक्नुहुनेछ।
Source http://rochakkhabar.com/
0 comments:
Post a Comment